Introduction: This is a tiktok video published by Doctors Group from Kathmandu❤. The video has now received more than 38.3K likes, 418 comments and 430 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
२८ हप्तासम्ममा गर्भमा बच्चा नै बनिसकेको हुन्छ,फाल्न हाम्रो मनले मान्दैन,कानुनमा फाल्न मिल्ने भनेको छ अहिले।गर्भवती महिलामा गम्भीर स्वास्थ्यसमस्या देखिएमा महिलालाई बचाउनका लागि मात्र ५–७ महिनाको गर्भलाई पतन गराउन मिल्ने कानुनी व्यवस्था गरिनुपर्छ।गर्भवती महिलामा उच्च रक्तचाप,एक्लाम्सिया,अन्य शारीरिक तथा मानसिक रोग भएका कारण बच्चा निकाल्नुपरेमा लामो समयको गर्भ पनि शल्यक्रियागरि निकाल्नुपर्ने हुन्छ । #merodoctorsaab❣️ #abortion #drpandey🙏 #legalabortion #meroclinic #goviral #mutu #noabortion #fyp
Duration: 8 sPosted : Sun, 14 Nov 2021 13:37:07Views
3.3MDaily-
Likes
38.3KDaily-
Comments
418Daily-
Shares
430Daily-
ER
1.19%Daily-
Similar Videos
Watch moreMore Videos
Watch more