TikTok E-commerce Data Analytics, Choose Tikmeta
Get Started
Introduction: This is a tiktok video published by Birendra khadka Bestu. The video has now received more than 12.7K likes, 232 comments and 104 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
Views
71.5KDaily-
Likes
12.7KDaily-
Comments
232Daily-
Shares
104Daily-
ER
18.23%Daily-
Latest Videos
झण्डै ११ बर्स पछि होला यो बसन्तमा गाउँ गाको अनि थोरै उहीँ भिडियो बनाउनलाई जस्तै काम गरेको।यहि वारि हो कुनै समय ६ जनाको परिवारले गाउको सबैभन्दा पहिले काम सक्काउथेउ।अहिले त सबै भन्दा पछि हाम्रै हुनेरहेछ।आमाबाबाको नि उमेर ढ्ल्कियो तर गाउँ छोडेर हामी सङ्गै बस्न्नी मान्नु हुन्न ।हामी त आफ्नै सुरमा खोइ के को खोजिमा छौ निस्किगयौ घरबाट उहीँ २ दिन जाने आमाबाबाको चाउरी परेको गाला,ओठ्मा मुस्कान भर्ने घर भरिभराउ गरे जस्तै गर्ने अनि २ दिन पछि घर सुनसान पार्ने आमाबाको मन अमिलो बनाउने अनि यो कुरुप सहरमा दौडिने।दुख लाग्छ आमा बाबालाई यो अबस्थामा छोड्दा तर अरु बिकल्प नि छैन । तर सुखी नभयनी म भन्दा कयौ गुणा खुसी हुनुहुन्छ ।खोइ के दौडमा निस्किय कुन्नी सारा खुसिलाई गाउमा तिलान्जली दियर🥹😳#aama🙏 #homwland #rolpa #birendrakhadkabestu 🍀
32.6K
6.9K
174
Birendra khadka Bestu
5 months ago
Similar Videos
Watch moreMore Videos
Watch more