Introduction: This is a tiktok video published by Doctors Group from Kathmandu❤. The video has now received more than 347 likes, 3 comments and 2 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
सुरुमा बालबालिकालाई खाना खुवाउँदा निकै होस गर्नुपर्छ। एउटा खाना खुवाएपछि तुरुन्तै अर्काे परिवर्तन गर्नुहुँदैन । त्यो खानामा बानी बसेपछि र उसको स्वास्थ्यले पचाउन थालेपछि मात्रै अर्को प्रकारको खाना खुवाउनुपर्छ। नयाँ आमाहरुले बालबालिकाले केही खायो कि निकै उत्साहित भएर खानामाथि खाना थप्ने गर्नुहुन्छ। त्यो गलत हो। एकथरी खाना खाएर त्यो शरिरले पचाएपछि मात्रै नयाँ खाना थप्नुपर्छ।बच्चालाई खुवाउने निश्चित समयतालिका हुनुपर्छ। खानामा पनि अनुशासनको पालना गर्नुपर्ने हुन्छ। बच्चा एक वर्षभन्दा माथिको भएपछि एउटै टेबुलमा बसेर सबै परिवारका सदस्यले खाने बानी हुनुपर्छ। टिभी बन्द गर्नुपर्छ या टिभीको अगाडी बसेर खाने गर्नुहुदैन। #merodoctorsaab❣️ #darshandoctorsaab🙏 #newbaby #babygirl #developmentalmilestones #achieved #golden1000days #krinshuxori❣️ #krinshupandey #newteejsong #teej2080 #drdarshanpandey #drdarshan #trendingvideo #drdarshan #babygirl #meroclinicktm #sanchoclinickalikot #hotelkotdurbarkalikot #kotdurbarhotelmanma❣️ #helpinghand #awareness #awared #fyp #onthisday
Duration: 23 sPosted : Sun, 30 Jul 2023 00:53:26Views
12.8KDaily-
Likes
347Daily-
Comments
3Daily-
Shares
2Daily-
ER
2.75%Daily-
Similar Videos
Watch moreMore Videos
Watch more