Introduction: This is a tiktok video published by Doctors Group from Kathmandu❤. The video has now received more than 8.2K likes, 65 comments and 191 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
के हो पाइल्स? ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ। मलद्वारको छेउसम्म रक्तनली हुन्छन्। यी रक्तनलीमार्फत मलद्वारसम्म रक्तसञ्चार हुन्छ। यही मलद्वार तथा मलद्वारका भित्ताहरूमा रहेका रक्तनलीमा विभिन्न कारणले हुने समस्यालाई पाइल्स भनिन्छ। पाइल्स कसरी हुन्छ? हामीले खाएको खाना २४ घन्टामा पाचन भएर शरीरलाई चाहिने रस सोसेर बाँकी कस दिसाको रूपमा बिहान सर्लक्क निस्कासन हुनुपर्छ। खाना राम्रोसँग पाचन भएन भने कि कब्जियत हुन्छ कि अपच भई अर्धठोस दिसा हुन्छ।के नखाने? – छोक्राबोक्रा नभएका, च्यापच्याप लाग्ने सबैखाले मैदाजन्य आहार, सेतो चामल, सेतो चिनी, चाउचाउ, बिस्कुट, चाउमिन, सेल, मालपुवा, डोनट लगायत जस्ता प्रशोधित खाद्यपदार्थहरू। – माछा, मासु, अन्डा जस्ता पाचन हुन गाह्रो हुने मांसाहार नगर्ने। – दूध र दूधबाट बनेका सबै खाद्यपदार्थ कम गर्ने। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles#pilestreatment #hemmorhoids #teejsong #newteejsong #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
Duration: 21 sPosted : Fri, 11 Aug 2023 01:47:43Views
602.8KDaily-
Likes
8.2KDaily-
Comments
65Daily-
Shares
191Daily-
ER
1.40%Daily-
Similar Videos
Watch moreMore Videos
Watch more