Introduction: This is a tiktok video published by Doctors Group from Kathmandu❤. The video has now received more than 49.4K likes, 928 comments and 993 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
केइ समस्या भए हामीलाई भन्नुस, पैसा हैन सेवा दिदै छौ हामी।पछि समस्या न होस्! महिलाको गर्भ वरिपरिको पानीले शिशुलाई सुरक्षित कवचका रुपमा काम गरेको हुन्छ । शुरुवाती अवस्थामा गर्भवती महिलाको रगतबाट छानिएर गर्भेशिशु वरिपरिको पानी बने पनि गर्भावस्थाको १२ हप्ताबाट गर्भेशिशुबाटै पानी बन्न थाल्छ । गर्भेशिशु वरिपरिको अधिकांश भाग शिशुले निल्ने र त्यसैबाट बन्ने पिसाबबाट पानी निर्माण हुन्छ । यसका साथै शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ ।गर्भेशिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुमा फरकपना आउन सक्छ । अल्ट्रासाउन्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ, थाहा पाउन सकिन्छ ।गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #newbabyborn #babyboy #babygirl #pregnancytiktok #pregnant #pregnancyjourney #pregnancyannouncement #teejsong #newsong #newsongs2022 #teejnepal #gaura #chitwan #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp
Duration: 7 sPosted : Thu, 24 Aug 2023 14:18:23Views
1.6MDaily-
Likes
49.4KDaily-
Comments
928Daily-
Shares
993Daily-
ER
3.21%Daily-
Similar Videos
Watch moreMore Videos
Watch more