Introduction: This is a tiktok video published by Doctors Group from Kathmandu❤. The video has now received more than 734 likes, 11 comments and 3 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
२५ देखि ५० वर्ष उमेर समूहका महिलाको शरीरमा आउने हर्मोनल परिवर्तनका कारण पाठेघरमा मासु पलाउँछ। इस्ट्रोजोन हर्मोनले पाठेघरको कोषहरु विकास हुन्छ। तर कुनै बेला एकै ठाउँमा धेरै कोषहरु विकास भइदिन्छ। त्यसलाई नै पाठेघरमा मासु पलाएको भनिने हो। पाठेघरमा मासु पलाउँदा धेरैमा लक्षण नदेखिन सक्छ। महिनावारी हुँदा धेरै पेट दुख्ने र धेरै रगत जाने, महिनावारीको बीच–बीचमा पनि रगत देखिनु यसका प्रमुख लक्षण हुन्। पाठेघरमा मासु पलाउँदैमा पाठेघर निकालेर फाल्नु पर्दैन। कुनै अवस्थामा पाठेघरमा ठूलो मासु पलाउँदा पनि लक्षण देखाउँदैन। उनीहरुको परीक्षण गरेपछि मात्र थाहा पाउन सकिन्छ। तर कहिलेकाहीँ सानो मासु पलाउँदा पनि लक्षण देखिन सक्छ। लक्षण देखिएको अवस्थामा उपचार नै गर्नुपर्ने हुन्छ। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #uterus #uterusprolapse #uterineprolapse #hysterectomy #uterinefibroids #fibroids #fibroidstumors #fibroidsurgery #teejsong #happyteej #darshanhospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday महिलाका सम्पुर्ण रोगको उपचारका लागि सम्पर्क गर्नुस: @Expert Clinic
Duration: 10 sPosted : Mon, 11 Sep 2023 01:17:39Views
47.5KDaily-
Likes
734Daily-
Comments
11Daily-
Shares
3Daily-
ER
1.57%Daily-
Similar Videos
Watch moreMore Videos
Watch more