Introduction: This is a tiktok video published by Girvani Shrestha Thapa. The video has now received more than 11.2K likes, 282 comments and 25 shares. It is deeply loved by fans. The following is the specific data and similar videos. Address, you can complete the operation on this page by clicking play or bookmarking the video.
दुख सुखमा एक अर्काको साथ दियर, दुबै जना मिलेर दिनरात नभनी सबै मिलेर काम मेहेनत गरेर, एक छाक भात खायर अनि कैयौं रात नसुती बियायपछि आयको उज्यालो दिन हो हाम्रो 🥹 सपना त थियो तर यसरी यो जुनिमा पुर्याउन सकिन्छ नै होला भन्ने थियन, हुन त कतिलाइ लाग्ला की जाबो एउटा गाडी किनेर के के नै भयजस्तो भनेर तर साँच्चिकै यो हाम्रो लागी यक्दमै धेरै ठूलो कुरा हो दुइजना बुडा बुडी मात्रैले यती गर्न सक्यौ कसैसँग 1 रुपैयाँ पनि नमागी यो नै हाम्रो ठूलो उपलब्धि हो😊 जे जस्तो भयपनि हामीले जीवनमा सपना देख्न र मेहेनत गर्न छोड्नु नहुने रैछ, भनिन्छ नि जसले सपना देख्छ उसैले नै पुरा गर्छ साँच्चिकै हो रैछ त्य्सैले सपना देख्न चाही नछोड्नुहोला 💕 #grateful #makingourdreamcometrue #achievement #achievementoflife #maamuchori #family #familygoal #momsoftiktok #girvanithapa #tiktoknepal #fyp #foryou #foryoupage
Duration: 16 sPosted : Sun, 25 Feb 2024 14:48:21Views
153.2KDaily-
Likes
11.2KDaily-
Comments
282Daily-
Shares
25Daily-
ER
7.51%Daily-
Latest Videos
Similar Videos
Watch moreMore Videos
Watch more