TikTok E-commerce Data Analysis Platform
Provides comprehensive data analytics of TikTok eCommerce products, influencers, and creative content that can help create popular content and discover hot sales products.
Get Started
Introduction: This is a tiktok hashtag called nepaliinjapan.
The music has now attracted more than
23.7K videos and
1.3B views. It is a very
popular content. The following is videos that related to this music.
Top 50 Hot Videos(#nepaliinjapan)
यदि तपाईंलाई जापान अथवा अन्य देशमा प्रहरीले पक्राउ गर्यो भने, शान्त रहनु र यी चरणहरू पालना गर्नु महत्त्वपूर्ण छ: १. **शान्त रहनुहोस्:** आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस् र पुलिससँगको टकरावबाट जोगिनुहोस्। २. **अनुपालन:** प्रहरी अधिकारीहरूको निर्देशनहरू पालना गर्नुहोस्, तर आवश्यक भएमा आफ्नो अधिकारलाई जोड दिनुहोस्। (जस्तै, मौन बस्ने अधिकार)। ३. **मौन बस्नुहोस्:** तपाईलाई मौन बस्ने अधिकार छ। यो प्रायः एक वकील उपस्थित बिना कुनै पनि प्रश्नको जवाफ दिन सल्लाह दिइन्छ। ४. **एक वकिल अनुरोध गर्नुहोस्:** यदि तपाइँ गिरफ्तार(पक्राऊ ) हुनुहुन्छ भने, तुरुन्तै वकिल सोध्नुहोस्। यो तपाइँको अधिकार हो, र कुनै पनि बयान दिनु भन्दा पहिले कानूनी सल्लाह को लागी यो सामान्यतया राम्रो छ। ५. ****आफ्नो पकेट , खल्ती, झोला खोज्न सहमति नदिनुहोस्:**:** तपाईंले आफ्नो सामान, सवारी साधन वा सम्पत्तिको खोजीमा सहमति लिनु पर्दैन। विनम्रतापूर्वक बताउनुहोस् कि तपाइँ खोजी गर्न सहमत हुनुहुन्न। ६. **प्रतिरोध नगर्नुहोस्:** यदि तपाईं गिरफ्तारी अनुचित वा अनुचित छ भन्ने विश्वास गर्नुहुन्छ भने, शारीरिक रूपमा प्रतिरोध गर्नबाट बच्नु उत्तम हुन्छ। तपाईंले कानूनी च्यानलहरू मार्फत पछि मुद्दालाई सम्बोधन गर्न सक्नुहुन्छ। ७. **विवरणहरू सम्झनुहोस्:** अफिसरहरूको ब्याज नम्बरहरू, गस्ती कार नम्बरहरू, र पछि उपयोगी हुन सक्ने अन्य कुनै पनि सान्दर्भिक विवरणहरूमा ध्यान दिनुहोस्। ८.**कसैलाई सम्पर्क गर्नुहोस्:** सम्भव भएमा, आफ्नो अवस्थाको बारेमा परिवारको सदस्य वा साथीलाई जानकारी दिनुहोस्। तिनीहरूले तपाईंलाई कानुनी सहायता खोज्न मद्दत गर्न सक्छन्। ९. **आफ्नो अधिकार जान्नुहोस्:** आफ्नो क्षेत्राधिकारमा रहेका कानुनी अधिकारहरूसँग आफूलाई परिचित गर्नुहोस्, किनकि तिनीहरू फरक हुन सक्छन्। १०. **कागजात(डोकुमेन्ट ):** यदि तपाईंले सावधानीपूर्वक त्यसो गर्न सक्नुहुन्छ भने, महत्त्वपूर्ण विवरणहरू सम्झन मद्दत गर्न नोटहरू लिने वा अडियो रेकर्ड गर्ने विचार गर्नुहोस् (यदि तपाईंको अधिकार क्षेत्रमा अनुमति छ)। सम्झनुहोस्, आफ्नो अधिकारको रक्षा गर्दा पनि पुलिससँग सम्मानजनक र सहयोगी रहनु सामान्यतया बुद्धिमानी हुन्छ। तपाइँको स्थिति र अधिकार क्षेत्र अनुरूप विशेष सल्लाह को लागी एक कानूनी सल्लाहकार संग परामर्श गर्नुहोस्।@Dr.Balaram Shrestha #fyp #foryou #information #nepalitiktok #nepali #nepaliinjapan @TikTok
135.0K
6.1K
58
AMS International 🌍
1 years ago
बिहे भएको १३/१४ बर्ष भो , यो बचपना कैले जाला बाई…🙈 उमेर पनि थुप्रै भयो तर केटीकेटी नै छु म चै 🤭🤭 सिक्न चै सबै सिकेकी छु , तर PERFECT चै छैन 🤞🤞 जिन्दगी अझैँ बाँकी छ, सिक्दै जाने हो 🥰 तर बा-आमाबाट पाएको शिक्षा, संसकार चै संसारको जुन कुनामा गएपनि भुल्नु हुँदैन र भुँलिदैन पनि 🥰 दुःखमा चै हुर्केकी होइन…. तर धनले कैले पनि मात्तेकी छैन। जापान छिर्दा १४/१५ बर्षकी’थें। सुखसयल मै बाल्यकाल बिताएँ। बिदेश आएसी चै काम गरियो पैसो कमाईयो…. बिदेशी भुमिमा कुर्सी मै बसेर गर्ने काम किन नहोस् कसैले नगरेको दुख्खै गरेको जस्तो हुँदो रहेछ । बिदेशीका तिता बचनले कैयौँ पटक आशुँ पनि झरेका छन् । भाषा जान्नुको यो एउटा बेफाईदा रहेछ-गाली गरेर बोलेको र माया गरी बोलेको ठ्याक्कै छुट्टिन्छ🙃🙃 सकेसम्म बिदेश बस्न नपरे त हुने हो तर परिस्थिती सधै एउटै नहुने😞 यो मनका इच्छा आकांक्षा यदि धेरै छन् कि बिदेशी डलरले मात्र पुर्ति गर्छ😅😅(महत्वाकांक्षी छु के म) । बाध्यता त केही थिएन तर हरेक चिजपर्तिको मोहले बिदेश मै बसिएको छ । सबैचिज छ तर परिवार टाढा हुँदा कमाको नकमाई एउटा भा’को छ । एउटा पैसा नपर्ने माया 🥰 मनमा एकदमै गाढा छ जुन जता गएपनि मर्दैन❤️❤️ सप्पैलाई धेरै माया ❤️❤️❤️ #kalipari #nepaliinjapan #nepaliinjapan📸 #rohitchandraphotography #missingfamily ( १ बर्ष अघिको भिडियो रहेछ मोबाइलमा कता… अनि गीत कत्ति मिठो के 🥰🥰 गीतले गर्दा पनि भिडियो राख्न बाध्य भए।) रियाशाको स्वर पनि सारै मिठो रहेछ 🥰🥰🥰 (गीत सुन्दै क्याप्सन लेख्दै गर्दा आशुँ पनि झर्दो रहेछ🤭 सम्झना याद बडो ढूलो चिज रहेछ। हरेक पल आउँछ हरेक क्षण आउँछ । बिर्सिदिन्छु भनेर पनि नसकिने रहेछ।)
37.3K
1.2K
26
👑Kali Pari👑
1 years ago
श्रावन लागेसी तीजको रमझम सुरु हुन्छ।श्रीमानलाई मेरो एउटै आग्रह- बरु माइत जाने अनुमति नदिए पनि हुन्छ यो टिकटक भन्ने चै बेलाबेलामा बनाइदिन पर्यो है।त्यो स्ट्याण्डमा राखेर बनाउँदा खासै राम्रो पनि हुन्न🙊यसो अघि-पछि दायाँ-बायाँ मोवाइल घुमाइ-घुमाइ चिटिक्क पारेर बनाइदिए हजुरले भनेको जे पनि मान्छु💚😊 कस्सम🙃@rohitchandraphotographer बेला-बेलामा फोटा पनि है🙊 #kalipari #teej2022 #teej2079 #rohitchandraphotography #nepaliinjapan📸 #nepaliinjapan #foryoupage
32.3K
1.3K
51
👑Kali Pari👑
2 years ago
(Photos on the video are only for reference ) एक नाम सबै काम #rohitchandraphotography “….because we create memories” #kalipari #nepaliinjapan #nepaliinjapan📸 #pregnancyphotoshoot #indoorphotoshoot #maternityphotoshoot #maternityshoot #pregnancy #maternitystyle #maternitydress #enjoyyourpregnancy #スクリーンループ
11.1K
292
21
👑Kali Pari👑
1 years ago
Watch More

सपनाको शहर सपना जस्तै हुने र’च। निद्रा पूगे पो सपना देख्नु 🙃🙃 निद्रा पनि सपना जस्तै भएको छ । एउटा सपना छ निद्रा पूर्याउने🤭🤭 Come to Japan ….. तर दरो मुटू बनाएर जापान आउनु। धैर्यता गर्न सिकेर जापान आउनु। जापान आउने बित्तिकै नेपालमा घर जग्गा जोड्छु,LUXURIOUS गाडी चढ्छु, छिट्टै टन्न बेंक ब्यालेन्स बनाउँछु भन्ने सोच राखेर जापान नआउनु! मेहेनत गर्छु भन्ने हिम्मत राखेर आउनु जापान। फटेको सिसामाथि हिडेको जस्तो छ जापान। पैतालामा सिसा बिझेर रगताम्य भईरहदाँ पनि ऐया भन्न नसकिने ठाउँ हो जापान🥲🥲 सानो तिनो मुटु भएका आउने ठाउँ होईन। सिसामा कुल्चेर हिड्न सक्ने हिम्मत राख्ने व्यक्ति आउने देश हो जापान 🤞🤞 #kalipari #nepaliinjapan #nepaliinjapan📸 #cometojapan
6.7K
183
11
👑Kali Pari👑
1 years ago
सबै सुबिधा सहित सुपथ मुल्यमा फोटोसुटको व्यवस्था 🥰🥰 Get ready Mom-to_be & Daddy-to-be ❤️❤️ सप्पै खालको ड्रेस पाउँछ है 🥰 गर्ने हैन त फोटोसुट @RohitChandra THE PHOTOGRAPHER सँगै ❤️ साईज र डिजाइनको लागि INSTAGRAM OR कालीपरी Facebook messenger मा म्यासेज गर्नुहोला है त 😊 #kalipari #rohitchandraphotography #nepaliinjapan #nepaliinjapan📸 #pregnancyphotoshoot #maternityphotoshoot #maternityshoot #pregnancy #maternitystyle #maternitydress
6.2K
200
16
👑Kali Pari👑
1 years ago
Watch More