TikTok E-commerce Data Analysis Platform
Provides comprehensive data analytics of TikTok eCommerce products, influencers, and creative content that can help create popular content and discover hot sales products.
Get Started
Introduction: This is a tiktok hashtag called menstrualcup.
The music has now attracted more than
9.5K videos and
2.2B views. It is a very
popular content. The following is videos that related to this music.
Top 50 Hot Videos(#menstrualcup)
#ciclomenstrual #menstruacion #menstruacionconsciente #mujer #copamenstrual #menstruacion #menstrua #mujeres #saludfemenina #salud #ginecologia #saludmenstrual #menstrualcup #ginecologianatural #menstruacao #sagradofeminino #zerowaste #saudedamulher #fertilidad #periodo #hormonas #ecofriendly #eco #ovulación #feminismo #autoconhecimento #menstruación
12.9M
1.2M
7.1K
GCN
1 years ago
What does it mean "The Flex Cup breaks the seal for you??" 🤨 Let us explain 🤓 When you gently pull on the pull-tab, the cup folds on itself allowing for it to be easily removed without creating suction. This innovative feature makes taking out the Flex Cup a breeze, eliminating any worry about discomfort or difficulty. Say goodbye to the struggle and hello to hassle-free period care! 🌟💪🩸 #FlexCup #EasyRemoval #PeriodCare #MenstrualCup
6.2M
335.1K
3.4K
flex
1 years ago
ในกรณีที่ห่วงหัวใจขาด ยังสามารถใช้ถ้วยได้ปกตินะคะ 💜 เพราะตัวห่วงมีหน้าที่เพียงแค่ช่วยให้เราใช้นิ้วหรือเล็บเกี่ยวห่วง และ ดึงถ้วยให้มาใกล้ปากน้องสาวได้ง่ายมากขึ้น ✅ ซึ่งวิธีการถอดที่ถูกต้อง คือการ“กดก้นถ้วย”เพื่อคลายสูญญากาศค่ะ ✅ ต่อให้ไม่มีห่วง ก็ไม่ต้องกลัวว่าจะหาก้นถ้วยไม่เจอหรือถ้วยลื่นจับยาก เพราะ Flowdays มี Grip waves หรือลายคลื่นที่ก้นถ้วย เพื่อกันลื่นและหาก้นถ้วยได้ง่ายค่ะ ✅ ที่สำคัญ Flowdays รับประกันความทนทานของห่วงหัวใจ นานถึง60 วันเลยนะคะ หากห่วงขาดภายใน 60 วัน ทางแบรนด์ส่งชิ้นใหม่ให้ฟรีค่ะ #flowdays #flowdaysmenstrualcup #ถ้วยอนามัยflowdays #ถ้วยflowdays #ถ้วยอนามัยติช่า #flowdaysperiodcup #menstrualcup #periodcup #menskopp #flowdaysperiod #period #ประจำเดือน #ถ้วยอนามัย #ถ้วยประจำเดือน #โฟลว์เดยส์ #ถ้วยอนามัยโฟลว์เดยส์ #รีวิวถ้วยอนามัย
2.9M
120.8K
292
Flowdays
9 months ago
¿Cuántas personas por aquí les da un poquito de ansiedad estar retrasadas en su menstruación? 🥺 #pov #foryoupageofficiall #foryourpage #costarica #panama #menstruação #menstrualcare #menstrualcycletiktok #menstruacion #menstrualcup #wome #womenshealth #womensupportingwomen #women #menstrualcu #pms #premenstrualsyndrome #ansiedad
1.7M
42.8K
208
Ciclica Oficial
1 years ago
केइ समस्या भए हामीलाई भन्नुस, पैसा हैन सेवा दिदै छौ हामी।पछि समस्या न होस्! महिलाको गर्भ वरिपरिको पानीले शिशुलाई सुरक्षित कवचका रुपमा काम गरेको हुन्छ । शुरुवाती अवस्थामा गर्भवती महिलाको रगतबाट छानिएर गर्भेशिशु वरिपरिको पानी बने पनि गर्भावस्थाको १२ हप्ताबाट गर्भेशिशुबाटै पानी बन्न थाल्छ । गर्भेशिशु वरिपरिको अधिकांश भाग शिशुले निल्ने र त्यसैबाट बन्ने पिसाबबाट पानी निर्माण हुन्छ । यसका साथै शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ ।गर्भेशिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुमा फरकपना आउन सक्छ । अल्ट्रासाउन्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ, थाहा पाउन सकिन्छ ।गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #newbabyborn #babyboy #babygirl #pregnancytiktok #pregnant #pregnancyjourney #pregnancyannouncement #teejsong #newsong #newsongs2022 #teejnepal #gaura #chitwan #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp
1.6M
49.4K
928
Doctors Group from Kathmandu❤
1 years ago
Watch More

गर्भवतिले ध्यान दिनपर्ने कुराहरु डाक्टरको सल्लाह विना कुनै पनि प्रकारको औषधि नखानुहोस , यहासम्म की ज्वरो र रुघाखोकीको पनि औषधी खानु हुँदैन। हेल्थी डाइट अनुसारको खानेकुरा खानुस , बाहिरको खाना सकेसम्म नखानुस। थाइराइड प्राब्लम, डायबिटीज मिर्गी जस्तो रोग भएको अवस्थामा डाक्टरको सल्लाह पछि मात्र प्रेग्नेंसी प्लान गर्नु राम्रो हुन्छ। प्रेग्नेंसीको पहिलो ३ महीनामा ज्वरो रुघाखोकी भएमा सीरियसली मानेर डाक्टरलाई देखाउन उत्तम मानिन्छ ,प्रेग्नेंसीको समयमा कुनै पनि प्रकारको नशालु चिजको सेवन गर्नु हुँदैन। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #thirdtrimester #firsttrimester #pregnancyjourney #pregnancytiktok #pregnancy #prengancytest #misoprostoloriginais #misoprostol #mifepristone #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
1.2M
27.4K
88
Doctors Group from Kathmandu❤
1 years ago
तपाईँको आफन्त, साथीभाइ, छिमेकी कसैको घरमा नयाँ सदस्य जन्मिएको भए एक पटक सोध्नुस्- प्राकृतिक जन्म (नर्मल डेलिभरी) भएको हो कि अपरेसन गरी (सिजेरियन डेलिभरी) भएको हो? सिजेरियन डेलिभिरी भएको हो भने एक पटक फेरि सोध्नुस्- कहाँ लगेको हो डेलिभरी गराउन? धेरै जवाफ तपाईँले निजी अर्थात् नर्सिङ होम पाउनु हुनेछ। नर्मल डेलिभरी भने अधिकांश सरकारी अस्पतालहरुमा भएको जवाफ तपाईँले पाउनु हुन्छ।अन्धविश्वास यो एउटा अनौठो कारण हो। धेरैलाई थाहा नहोला। तर मैले यो विषयमा केही सम्वद्ध व्यक्तिहरुसँग कुरा गर्दै जाँदा यो कारणले सिजेरियन डेलिभरी गराउनेहरु पनि धेरै देखियो। डेलिभरी मिति नजिकिँदै गएपछि ज्योतिषहरुकहाँ गयो, कुन साइतमा जन्म उत्तम हुन्छ भनेर तिथिमिति गणना गर्यो, अनि फलानो मितिमा फलानो समयदेखि फलानो समयभित्र जन्म हुँदा उत्तम हुन्छ भन्ने मिति लिएर आयो। त्यही मिति डाक्टरलाई देखायो र त्यही मितिमा पेट चिरेर बच्चा निकाल्न भन्यो। एक्स्ट्रा पैसा तिर्न तयार! पूर्व युवराज पारसको छोरासमेत यसरी नै साइत हेरेर सिजेरियन डेलिभरीबाट जन्माइएको चर्चा त्यतिबेला चलेको थियो।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #unfreezemyacount #darshanhospital #darshanfertilityhospital #darshanenthospital #darshandermacare #darshanmaternityhospital #darshandiagnostics #viralsong #viralvideo #csdelivery #caesareansection #caesareandelivery #caesarean #operation #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
673.5K
9.8K
248
Doctors Group from Kathmandu❤
1 years ago
१.कपर-टि। यो महिलाको पाठेघरमा राख्ने साधन हो । यसलाई महिला प्रसूति भएपछि साल निस्कनासाथ १० मिनेटभित्र राख्नुपर्छ । नभ्याएमा बच्चा जन्मेको ४८ घन्टाभित्र, शल्यक्रिया गरिएको समयमा, सुत्केरी भएको चार हप्तापछि पनि पाठेघरमा राख्न सकिन्छ । एकपटक राखेपछि यसले १२ वर्षसम्म काम गर्छ । आइयुसिडी ९९ प्रतिशत प्रभावकारी मानिन्छ । यदि महिलालाई पुनः गर्भधारण गर्न मन लागेमा तालिमप्राप्त स्वास्थ्यकर्मीमार्फत सहज रूपमा निकाल्न सकिन्छ । बच्चाको स्तनपानमा यसले कुनै पनि असर गर्दैन । २.इम्प्लान्ट इम्प्लान्ट महिलाको पाखुरामा दक्ष चिकित्सकबाट राख्ने गरिन्छ । स्तनपान गराइरहेका महिलाले बच्चा जन्माएको ६ हप्तापछि इम्प्लान्ट प्रयोग गर्न सक्छन् । इम्प्लान्ट एकपटक राखेपछि पाँच वर्षसम्म काम गर्न सक्छ । यो पनि प्रभावकारी हुने र आवश्यक परे पुनः गर्भधारण गर्न सकिने हुन्छ । यसको प्रयोगले बच्चामा स्तनपानको असर पर्दैन ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #copperT #iucd #iud #iudinsertion #implant #implants #contraception #pills #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
669.4K
9.4K
82
Doctors Group from Kathmandu❤
1 years ago
के हो पाइल्स? ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ। मलद्वारको छेउसम्म रक्तनली हुन्छन्। यी रक्तनलीमार्फत मलद्वारसम्म रक्तसञ्चार हुन्छ। यही मलद्वार तथा मलद्वारका भित्ताहरूमा रहेका रक्तनलीमा विभिन्न कारणले हुने समस्यालाई पाइल्स भनिन्छ। पाइल्स कसरी हुन्छ? हामीले खाएको खाना २४ घन्टामा पाचन भएर शरीरलाई चाहिने रस सोसेर बाँकी कस दिसाको रूपमा बिहान सर्लक्क निस्कासन हुनुपर्छ। खाना राम्रोसँग पाचन भएन भने कि कब्जियत हुन्छ कि अपच भई अर्धठोस दिसा हुन्छ।के नखाने? – छोक्राबोक्रा नभएका, च्यापच्याप लाग्ने सबैखाले मैदाजन्य आहार, सेतो चामल, सेतो चिनी, चाउचाउ, बिस्कुट, चाउमिन, सेल, मालपुवा, डोनट लगायत जस्ता प्रशोधित खाद्यपदार्थहरू। – माछा, मासु, अन्डा जस्ता पाचन हुन गाह्रो हुने मांसाहार नगर्ने। – दूध र दूधबाट बनेका सबै खाद्यपदार्थ कम गर्ने। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles#pilestreatment #hemmorhoids #teejsong #newteejsong #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
602.8K
8.2K
65
Doctors Group from Kathmandu❤
1 years ago
सुरक्षित गर्भधारणको अवधारणा गर्भ रहनु भन्दा पहिले बाट नै शुरु हुन्छ। शारीरिक स्वस्थता, पारिवारिक सहिष्णुता र समसापेक्ष चिकित्सकिय परामर्श, जाँच र उपचार नै सुरक्षित गर्भधारणका अभिन्न अङ्गहरु हुन्। आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँचका लागि अपरिहार्य मानिने एउटा जाँच हो अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रे।विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। गर्भ रहेको नरहेको थाहा पाउन देखि गर्भ सँग सम्बन्धित जोखिमहरुको पूर्व पहिचान गर्न र गर्भमा रहेको बच्चा सँग सम्बन्धित विभिन्न जानकारी हरु द्वारा बच्चाको स्वास्थ्यको स्थिति यकिन गर्न यसको प्रयोग गरिन्छ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #videoxray #usg #pregnant #pregnancytiktok #teej #teejsong #songs #happyteej #babymove #usgmachine #usgg #darshanhospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday @Expert Clinic
571.9K
9.7K
50
Doctors Group from Kathmandu❤
1 years ago
हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ। शरीरमा हुने अधिकांश स्वास्थ्य समस्या खान र पिउन नजान्दा हुन्छ। त्यसैले सधैं उचित खाना खानु पर्छ।खाना उचित के हो र अनुचित के हो भनेर जाँच्ने संसारको सबैभन्दा ठूलो ल्याब हाम्रो शरीर हो। खाएको खाना मिलेनमिलेको, बढी भए नभएको, रोग लागेको शरीरमै देखा पर्छ। त्यसैले खाना उचित वा अनुचित छुट्टयाउने मापदण्ड पनि शरीर नै हो। जुन खाना खाँदा शरीरले सजिलै पचाउन सक्छ त्यो खाना उचित हो भने जुन पचाउन गाह्रो हुन्छ त्यो अनुचित हो। पच्न सजिलो खाना– सबै खाले अप्रशोधित भएका एक दलीय र दुई दलीय अन्नहरू जस्तै चामल, मकै, गहुँ, कोदो, फापर, दाल, गेडागुडी आदि पूर्ण अन्नहरू सजिलै पच्छन्। सबै खाले हरिया सागसब्जी, तरकारी जस्तै रायो साग, चम्सुर साग, मेथी साग, परवल, हरियो सिमी, हरियो बोडी, ब्रोकाउली लगायत पात भएका र पात नभएका हरिया तरकारीहरू। प्रकृतिको चुल्होमा पाकेका सबै खाले फलफूल सुपाच्य हुन्छन्। पच्न गाह्रो खाना– मैदाबाट बनेका सबै खानेकुरा जस्तै केक, बिस्कुट, पाउरोटी, चाउचाउ, मम आदि पचाउन गाह्रो हुन्छ। माछा, मासु र अन्डाबाट बनेका, दूध र दूधबाट बनेका खाने कुरा पच्न गाह्रो हुन्छ। त्यसै गरी जंकफुड, प्याकेट बनाएका खानेकुरा, पानीपुरी कृत्रिम जुसहरू स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। यस्ता खानामा शरीरलाई चाहिने रेशा (छोक्राबोक्रा) हुँदैनन्। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles #pilestreatment #piles_03 #healthyfoods #foodtiktok #feedingtubeawareness #eathealthy #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #teejspecial #teejsong #teej #teejay_memes #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
518.8K
5.9K
15
Doctors Group from Kathmandu❤
1 years ago
¡Feliz día del orgasmo femenino (personas con vulvavagina)! 🥵 Aprovechemos para aclarar muchas cosas: 1️⃣ Cada peesona y cada cuerpo es diferente, no podemos decir a ciencia cierta que a todas las mujeres nos cuesta. La clave está en saber qué te gusta 2️⃣ Tranquila! No es como que tengamos una cuota máxima de orgasmos en la vida 😅 Aprovecha la masturbación para enseñarle a tu pareja lo que te gusta 3️⃣ Ya sabes, cada cuerpo es diferente… no podemos generilizar así. Sin embargo, estudios demuestran que el 75% de la población necesitan estimulación del cl¡toris 4️⃣ Como no necesitas solo de la penetración para tener un orgasmo, ya entiendes porque esto es un mito 5️⃣ El orgasmo es uno y viene del cerebro 🧠 Lo único que cambia es la manera de estimular las distintas partes del cuerpo para alcanzarlo 😉 6️⃣ Aunque tener un orgasmo es ✨increíble✨ la finalidad debe ser siempre el disfrute y el placer durante TODO el proceso… #pov #foryoupageofficiall #for#foryourpages#costarican#panaman#menstruaçãon#menstrualcaren#menstrualcycletiktokn#menstruacionn#menstrualcupm#womem#womenshealthm#womenm#womensupportingwomennstrualcu
511.5K
7.1K
49
Ciclica Oficial
1 years ago
Watch More