TikTok E-commerce Data Analysis Platform
Provides comprehensive data analytics of TikTok eCommerce products, influencers, and creative content that can help create popular content and discover hot sales products.
Get Started

Introduction: This is a tiktok hashtag called teejsong.
The music has now attracted more than
58.5K videos and
1.9B views. It is a very
popular content. The following is videos that related to this music.
Top 50 Hot Videos(#teejsong)
केइ समस्या भए हामीलाई भन्नुस, पैसा हैन सेवा दिदै छौ हामी।पछि समस्या न होस्! महिलाको गर्भ वरिपरिको पानीले शिशुलाई सुरक्षित कवचका रुपमा काम गरेको हुन्छ । शुरुवाती अवस्थामा गर्भवती महिलाको रगतबाट छानिएर गर्भेशिशु वरिपरिको पानी बने पनि गर्भावस्थाको १२ हप्ताबाट गर्भेशिशुबाटै पानी बन्न थाल्छ । गर्भेशिशु वरिपरिको अधिकांश भाग शिशुले निल्ने र त्यसैबाट बन्ने पिसाबबाट पानी निर्माण हुन्छ । यसका साथै शिशुको फोक्सो एवं सालबाट पनि थोरै मात्रामा यस्तो पानी बन्दछ ।गर्भेशिशु वरिपरिको पानी बन्ने, निल्ने र पिसाब बन्ने प्रक्रियामा आउने भिन्नतासँगै पानीको मात्रा र यसमा रहने तत्वहरुमा फरकपना आउन सक्छ । अल्ट्रासाउन्डबाट शिशु वरिपरि पानी कति मात्रामा छ, थाहा पाउन सकिन्छ ।गर्भेशिशु वरिपरिको पानीको मात्रा कम हुँदा १५ देखि २५ प्रतिशत बच्चामा विकलाङ्गको समस्या हुनसक्छ । #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #newbabyborn #babyboy #babygirl #pregnancytiktok #pregnant #pregnancyjourney #pregnancyannouncement #teejsong #newsong #newsongs2022 #teejnepal #gaura #chitwan #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp
1.6M
49.4K
928
Doctors Group from Kathmandu❤
1 years ago
Pauma Pauju : अघिल्लो बर्षको Moms Group को Teej Song को Viral Dance Clip❤️... यस पालि पनि Teej विशेष Dance video चाडै आउदैछ । Stay tune .... Anyway Keep loving to #samirmalioffical #samirmali #samirdancestudionepal #dancewithsamirmali #actingwithsamirmali #samirmalichoreography #mrmali #samirmalivlog #studentofsamirdancestudionepal #teejsong #teejsong2080 #paumapauju #momsgroup
654.0K
30.1K
186
Samirmali
1 years ago
के हो पाइल्स? ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ। मलद्वारको छेउसम्म रक्तनली हुन्छन्। यी रक्तनलीमार्फत मलद्वारसम्म रक्तसञ्चार हुन्छ। यही मलद्वार तथा मलद्वारका भित्ताहरूमा रहेका रक्तनलीमा विभिन्न कारणले हुने समस्यालाई पाइल्स भनिन्छ। पाइल्स कसरी हुन्छ? हामीले खाएको खाना २४ घन्टामा पाचन भएर शरीरलाई चाहिने रस सोसेर बाँकी कस दिसाको रूपमा बिहान सर्लक्क निस्कासन हुनुपर्छ। खाना राम्रोसँग पाचन भएन भने कि कब्जियत हुन्छ कि अपच भई अर्धठोस दिसा हुन्छ।के नखाने? – छोक्राबोक्रा नभएका, च्यापच्याप लाग्ने सबैखाले मैदाजन्य आहार, सेतो चामल, सेतो चिनी, चाउचाउ, बिस्कुट, चाउमिन, सेल, मालपुवा, डोनट लगायत जस्ता प्रशोधित खाद्यपदार्थहरू। – माछा, मासु, अन्डा जस्ता पाचन हुन गाह्रो हुने मांसाहार नगर्ने। – दूध र दूधबाट बनेका सबै खाद्यपदार्थ कम गर्ने। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles#pilestreatment #hemmorhoids #teejsong #newteejsong #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
602.8K
8.2K
65
Doctors Group from Kathmandu❤
1 years ago
सुरक्षित गर्भधारणको अवधारणा गर्भ रहनु भन्दा पहिले बाट नै शुरु हुन्छ। शारीरिक स्वस्थता, पारिवारिक सहिष्णुता र समसापेक्ष चिकित्सकिय परामर्श, जाँच र उपचार नै सुरक्षित गर्भधारणका अभिन्न अङ्गहरु हुन्। आमा र बच्चाको स्वास्थ्य अवस्थाको जाँचका लागि अपरिहार्य मानिने एउटा जाँच हो अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्स-रे।विकिरणको खतरा नहुने यस प्रविधिद्वारा गर्भावस्थामा भ्रुणको स्वास्थ्य जाँच गरेको सायद हामी सबैले देखिसकेको हुनुपर्दछ। गर्भ रहेको नरहेको थाहा पाउन देखि गर्भ सँग सम्बन्धित जोखिमहरुको पूर्व पहिचान गर्न र गर्भमा रहेको बच्चा सँग सम्बन्धित विभिन्न जानकारी हरु द्वारा बच्चाको स्वास्थ्यको स्थिति यकिन गर्न यसको प्रयोग गरिन्छ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #newbabyborn #videoxray #usg #pregnant #pregnancytiktok #teej #teejsong #songs #happyteej #babymove #usgmachine #usgg #darshanhospital #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday @Expert Clinic
571.9K
9.7K
50
Doctors Group from Kathmandu❤
1 years ago
हामीले खाने खानेकुरा मिलाएर खाएमा खाना नै औषधि हो र मिलाएर खान नजाने खाना नै विष बन्छ। हाम्रो शरीर बन्ने र बिग्रने हामीले खाएको खानामा भर पर्छ। शरीर निर्वाह गर्न र स्वस्थ रहन खाना चाहिन्छ। तर नमिलेको खानाले शरीरलाई हानि गर्छ। शरीरमा हुने अधिकांश स्वास्थ्य समस्या खान र पिउन नजान्दा हुन्छ। त्यसैले सधैं उचित खाना खानु पर्छ।खाना उचित के हो र अनुचित के हो भनेर जाँच्ने संसारको सबैभन्दा ठूलो ल्याब हाम्रो शरीर हो। खाएको खाना मिलेनमिलेको, बढी भए नभएको, रोग लागेको शरीरमै देखा पर्छ। त्यसैले खाना उचित वा अनुचित छुट्टयाउने मापदण्ड पनि शरीर नै हो। जुन खाना खाँदा शरीरले सजिलै पचाउन सक्छ त्यो खाना उचित हो भने जुन पचाउन गाह्रो हुन्छ त्यो अनुचित हो। पच्न सजिलो खाना– सबै खाले अप्रशोधित भएका एक दलीय र दुई दलीय अन्नहरू जस्तै चामल, मकै, गहुँ, कोदो, फापर, दाल, गेडागुडी आदि पूर्ण अन्नहरू सजिलै पच्छन्। सबै खाले हरिया सागसब्जी, तरकारी जस्तै रायो साग, चम्सुर साग, मेथी साग, परवल, हरियो सिमी, हरियो बोडी, ब्रोकाउली लगायत पात भएका र पात नभएका हरिया तरकारीहरू। प्रकृतिको चुल्होमा पाकेका सबै खाले फलफूल सुपाच्य हुन्छन्। पच्न गाह्रो खाना– मैदाबाट बनेका सबै खानेकुरा जस्तै केक, बिस्कुट, पाउरोटी, चाउचाउ, मम आदि पचाउन गाह्रो हुन्छ। माछा, मासु र अन्डाबाट बनेका, दूध र दूधबाट बनेका खाने कुरा पच्न गाह्रो हुन्छ। त्यसै गरी जंकफुड, प्याकेट बनाएका खानेकुरा, पानीपुरी कृत्रिम जुसहरू स्वास्थ्यका लागि लाभदायक हुँदैनन्। यस्ता खानामा शरीरलाई चाहिने रेशा (छोक्राबोक्रा) हुँदैनन्। #merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #surgery #operation #piles #pilestreatment #piles_03 #healthyfoods #foodtiktok #feedingtubeawareness #eathealthy #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #teejspecial #teejsong #teej #teejay_memes #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #onthisday
518.8K
5.9K
15
Doctors Group from Kathmandu❤
1 years ago
Watch More

गर्भावस्था हरेक महिलाको लागि जीवनको एक सुन्दर चरण हो । साथै कतिपय विवाह अघिको यौन सम्पर्कबाट बस्ने गर्भ आफैँमा झण्झटिलो पनि हुन सक्छ । यस्तो अवस्थामा खुसीको लागि होस् या त अरु अवस्थामा नै । समयमै गर्भ रहेनरहेको जानकारी राख्नु आवश्यक हुन्छ । कुनै पनि महिलामा मासिक धर्ममा आउने रोकावट नै गर्भ रहेको सबैभन्दा प्रारम्भिक लक्षण हो । यसको अर्थ मासिक धर्म रोकिनुलाई नै गर्भ बस्यो भनेर बुझ्नु भने उपयुक्त हुँदैन ।सामान्यतया यौनपछि जब गर्भधारण हुन्छ । अत्यन्त कम महिलामा मात्रै यस्तो लक्षणहरु देखिन थालेको छ । यसको कारण यो हो कि हिजोआज बजारमा पाइने प्रेग्नेन्सी टेस्ट किटको प्रयोग गरेर गर्भको बारेमा जानकारी लिने गर्छन् । कतिपयमा भने यौनसम्पर्कको १० दिनमा केही लक्षण महसुस हुने गर्छ । जस्तो, थकान, लगातार पिसाब आउनु, शारीरिक तापमान बढ्नु, स्तनमा हुने समस्या जस्ता लक्षण देखिन सक्छ ।#merodoctorsaab❣️ #darshandoctorsaab #medicalconditions #merocup #meroperiodpartner #menstrualcup #periodpartner #darshandoctorsaab🙏 #expertdrktm #meroclinicktm #pregnancy #pregnant #pregnancytiktok #pregnancyjourney #breechbaby #transversemyelitis #babytiktok #babylove #baby #newborn #meroclinicktm #expertdrktm #sanchoclinickalikot #medicaldoctor #newstart #trendingsong #trend #viralvideo #foryou #followus #fyp #teejsong #teejspecial #falamsangasatuvanxasunajhaijoban🤣 #onthisday
301.2K
4.8K
19
Doctors Group from Kathmandu❤
1 years ago
Watch More